डा. प्रमोद कुमार यादव

डा. प्रमोद कुमार यादव

प्रदेश सचिव

"मधेश प्रदेशका सम्पूर्ण नागरिकहरूमा गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनु हाम्रो प्राथमिक दायित्व हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशभित्रका स्वास्थ्य सुविधाहरूको स्तरोन्नति, जनशक्ति व्यवस्थापन र आधुनिक चिकित्सा सेवाको प्रवाहलाई  उच्च प्राथमिकतामा राखेका छौँ। हामी निष्ठा, पारदर्शिता र प्रतिबद्धताका साथ समृद्ध र स्वस्थ मधेश निर्माणको अभियानमा निरन्तर प्रयासरत छौँ। नागरिकको स्वास्थ्य सुरक्षाका लागि सम्पूर्ण स्वास्थ्यकर्मी तथा सम्बद्ध निकायहरूसँग सहकार्य गर्दै अघि बढ्न हामी प्रतिबद्ध छौँ।"

PWRG+5XX, Janakpur 45600